Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको सेयर दाखिला बन्द हुुने

नेपाल फाइनान्सको सेयर दाखिला बन्द हुुने


काठमाडौं ।
नेपाल फाइनान्सको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । फाइनान्सको हकप्रद सेयर निष्काशनसम्बन्धी प्रयोजनको लागि सेयर दाखिला बन्द हुुने भएको हो । फाइनान्सको हकप्रद सेयर निष्काशनसम्बन्धी प्रयोजनको लागि यही कात्तिक सात गते सेयर दाखिला बन्द हुुने भएको हो । बोर्डले फाइनान्सलाई यही असोज १९ गते एक बराबर एक दशमलव २५ प्रतिशतको अनुपातमा अर्थात १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया