Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट

प्राइम कमर्सियल बैंकको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट


काठमाडौं ।
प्राइम कमर्सियल बैंकको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ  । बैंकका अनुसार बैंक सञ्चालक समितिको यही चैत २६ गते बसेको चार सय १९औँ बैठको निर्णयबमोजिम वैशाख ९ गते बिहीबारदेखि कार्यान्वयनमा आउनेगरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । बैंकका अनुसार आरबीबीलाई एक वर्ष अवधिको लागि ऋणपत्र रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया