काठमाडौं । अब प्रेमगीत ३ डिसहोममै हेर्न सकिने भएको छ । यसअघि नै नेपालसहित विदेशमा समेत प्रदर्शन भइसकेको ‘प्रेम गीत ३’ हेर्न छुटेकाहरूको लागि डिसहोमले यो सुविधा दिएको हो ।
डिसहोमका अनुसार यो चलचित्र शुक्रबार सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुने भएको छ । सिनेमा घरमा दैनिक ८ सो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने भएको हो । यस्तै, डिसहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभीओडीमा यो चलचित्र उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने कम्पनीले जनाएको छ । एक्सभीओडी डिसहोमको सेटटप बक्समा उपलब्ध रहेको फिचर हो । यो चलाउनका लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाईफाई डङ्गल वा ल्यान्ड केबल जोडर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।
डिसहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरू सपरिवार तथा आफूले चाहेको समयमा हेर्न पाइने भएकोले यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यसले नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया