Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनअनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड

अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड


ललतिपुर : ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ मा अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवाड प्रदान गरिएको छ । ‘तिमीलाई हेरेर’बाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेसँगै तिखत्रीले भनेका छन्, ‘यस गीतका गायक डेविड शंकर तथा संगीतकार दीपक शर्मा, निर्देशक युवराज वाइबा, मोडेल डेविड शंकर र मिस पवि एरेन्जर पुरुषोत्तम सुवेदी साथै यो गीतसँग जोडिनुहुने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दै आयोजक र जुरिप्रति आभारी छु, मलाई यो अवार्ड जिताउन भोट गर्नु हुने सबै सबैलाई अन्तर हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु ।’


क्याटेगोरी : मनोरञ्जन

तपाईको प्रतिक्रिया