छात्रवृत्तिका लागि अंग्रेजी चलचित्र ‘बार्बी’को च्यारिटी सो
काठमाडौं । अनाथ बालबालिकाको छात्रवृत्ति कार्यक्रमका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्डेसनले हलिउड चलचित्र ‘बार्बी’ को च्यारिटी सो आयोजना गरेको छ । पूर्व मिस नेपालहरूको सहकार्यमा क्यूएफएक्स सिनेमाज् सिभिल मलमा सो अंग्रेजी चलचित्रको प्रिमियर सो गरिएको थियो ।
फाउन्डेसन र पूर्व मिस नेपालले संयुक्तरूपमा कोभिड– १९ बाट आफ्ना आमाबाबु÷अभिभावकहरू गुमाएका देशभरका बालबालिकाको पारिवारिक आर्थिक अवस्था हेरी माध्यामिक तह (एसईई)सम्मको शिक्षाका लागि आर्थिक सहयोग उपलब्ध गराउने गरेका छन् । सोहीअनुरूप हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिसकेको बताइएको छ । सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको प्रिमियर गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया