Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले नै सस्तो ब्याजमा विदेशजाने युवालाई ऋण दिने व्यवस्था गरौं

सरकारले नै सस्तो ब्याजमा विदेशजाने युवालाई ऋण दिने व्यवस्था गरौं


काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरू दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने गरी लगानी गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया