Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट र राष्ट्रपतिबीच भेट

फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट र राष्ट्रपतिबीच भेट


काठमाडौँ । राष्ट्रपति भवन शितल निवासमा जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन सुल्जले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया