Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

राष्ट्र बैकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । अपराह्न ३ बजेसम्ममा बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

रिपोको परिपक्व हुने अवधि १४ दिन तोकिएको छ । जसअनुसार यही असोज १४ गते रिपो परिपक्व हुनेछ । रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले अपराह्न ३ बजेसम्म आवेदन पेस गर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया