Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्वात्रा फर्किएपछि उम्मेदवार फेरिने आशंका !

क्वात्रा फर्किएपछि उम्मेदवार फेरिने आशंका !


काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएर फर्किएसँगै नेपालको भावि राष्ट्रति उम्मेदवारहरुको नाम फेरिने आशंका बढेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो दिन आएको प्रचारप्रसार गरिएपनि निम्तो दिनै बिर्सिएर फर्किएका विदेश सचिव क्वात्राले नेपालमा रहँदा १६ जना नेताहरुसँग भेटे र प्रधानमन्त्री प्रचण्डसँग दुईपटक भेटे ।

उनी नेपालबाट फर्किएपछि नेपालको भावि राष्ट्रपतिमा यस अघि चर्चामा आएका नाम साटेर नयाँ व्यक्ति प्रस्ताव गरेको चर्चा हुन थालेको छ ।


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x