जसपा र माओवादीलाई तत्काल सरकार छोड्न कांग्रेसको आग्रह
काठमाडौं । केन्द्रीय सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई कोशी प्रदेशमा नेपाली कांग्रेसले तत्काल सरकारबाट बाहिरिन आग्रह गरेको छ।
विराटनगरमा नयाँ सरकार बनाउनका लागि माओवादी र जसपालाई बिहीबार बसेको कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले अहिलेको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो।
माओवादी र जसपा नयाँ सरकार बन्ने ग्यारेन्टी नभएसम्म अहिलेकै सरकारमा बसिरहने मनस्थितिमा भएकाले उनीहरूलाई पहिला सरकार छोड्न भनिएको कांग्रेसका प्रदेश सांसद भीम पराजुलीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया