Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय


काठमाडौं,जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्पफोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया