Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं, माघ २१
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा बस्ने धादिङ गजुरी गाउँपालिका ८ घर भएका आरएस कन्स्ट्रक्सनका सञ्चालक राजकुमार अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रतिवादी अधिकारीउपर १७ लाख र पाँच लाख रुपैयाँको चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दा छ । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । अधिकारीलाई आइतबार उच्च अदालत पाटनमा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया