Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराध“ राजश्वछलीका बिभिन्न मोबाईलहरु र चोरीको गाडी सहित पक्राउ ”

“ राजश्वछलीका बिभिन्न मोबाईलहरु र चोरीको गाडी सहित पक्राउ ”


राजश्व छलीका बिभिन्न मोबाईलहरु र चोरीको गाडी सहित एक जना व्याक्ति पक्राउ परेका छन् ।

काठमाडौंको न्यूरोडमा राजश्वछलीको बिभिन्न मोबाईल लुकार्य राखेको सूचना प्रहरीले थाहा पाएपछि त्यहाँ गई खोजतलास गर्दा प्रहरीले ८० थान मोबाईल र बा १९ च ५०९४ नम्वरको सेतो रंगको फ्रोड कम्पनीको ईको स्पोर्ट गाडी सहित रामेछापको लिखु गाउँपालिका वडा नं ६ घर भएका,हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने मिलन श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय,गौचरमा पठाईएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया