विश्वभर संक्रमितको संख्या ५५ लाख ३७ हजार २३ लाखभन्दा बढी निको भए
काठमाडौं, जेठ १३
विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर संक्रमितको संख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख २० हजार ३ सय ८० पुगेको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार २ सय ९३ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ७ सय ४२ व्यक्तिको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८९ हजार ६ सय १८ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २ सय १३, रूसमा तीन लाख ५३ हजार ४ सय २७, स्पेनमा दुई लाख ८२ हजार ८ सय ५२, बेलायतमा दुई लाख ५९ हजार ५ सय ५९ र इटलीमा दुई लाख २९ हजार ८ सय ५८ संक्रमित रहेका छन् ।
संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९९ हजार ३ सय ८१ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७ सय ९३, इटलीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२, फ्रान्समा २८ हजार ३ सय ६७ र ब्राजिलमा २२ हजार ७ सय ४६ संक्रमितको मृत्यु भएको छ । संक्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा संक्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ । एसियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी संक्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा संक्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया