काठमाडौं,जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका छन् । जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्याक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायापरिषदमा उजुरी परेको थियो ।
सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने न्याय परिषदमा समेत उजुरी परेको थियो । उनीमाथि छानविन गर्न सर्वोच्च अदालतमा न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा बुझाएको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वाणिज्य महासंघद्वारा द्रूत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरबारे प्रशिक्षण
- ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- नेसनल लाइफको नेसनल अवार्ड कार्यक्रम
- ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
- क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम
- कूटनीतिक अधिकारीहरूसँग छलफल
- सगरमाथाको शिखरमा कामीरिता ३०औँ पटक
- प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया