महिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेता घोषणा
काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि ग्रुपले महिन्द्रा उत्सव योजनाअन्तर्गत लक्की ड्र विजेताहरूको घोषणा गरेको छ ।
कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरी ‘बम्पर लक्की ड्र’मार्फत तीन जना पुरस्कार विजेताको घोषणा गरेको हो । कम्पनीका अनुसार ‘लक्की ड्र’मार्फत वीरगञ्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, बिर्तामोड निवासी मिसेक फयाकले जावा–फोर्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रालिले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् । विजेताहरूका नाम ‘लक्की ड्र’मार्फत नेपालका ख्याति प्राप्त अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडी सरस्वती चौधरीले घोषणा गरेकी थिइन् । विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागू गरेको थियो । जसअन्तर्गत भाग्यशाली विजेताहरूलाई तीन बम्पर पुरस्कारहरू महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, जावा–फोर्र्टी टु मोटरसाइकल र पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर विजेताहरूलाई हस्तान्तरण गर्ने योजना ल्याएकोे थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया