काठमाडौं । भिभोले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाइट सार्वजनिक गरेको छ । भिभो भी ३० लाइटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ डिजाइनका साथसाथै ८० वाटको फास्ट चार्जिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनि प्रदान गरेको छ ।
डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ एक सय २० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्ने कम्पनीले जनाएको छ । स्लिक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाइग्लस फ्रेमले प्रिमियम फिनिस प्रदान गर्छ । क्रिस्टल ब्ल्याकमा भी ३० लाइट केवल यसको ७.७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लिक प्रोफाइलमा चम्कन्छ भने ब्रिज ग्रिन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ डिजाइन फिचर गर्छ । भिभो भी ३० लाइटमा लुक मात्र नभई यसको ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथ तपाईंले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्वीरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सकिन्छ ।
८+८ जीबीको एक्सटेन्डेड ¥याम र २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोन ५००० एम ए एच ब्याट्री रहेको छ । कम्पनीले भिभो भी ३० लाइटको मूल्य ३३ हजार नौ सय ९९ रुपैयाँको कायम गरेको जनाएको छ । यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुनेछ । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो दुई हजार ग्राहकहरूका लागि फ्रि क्लिपबड्सको पनि व्यवस्था गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया