नेपाल इन्भेस्टमेन्ट बैंकले दुई लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले दुई लाख ५५ हजार सात सय ४१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार लिलाम बढाबढको माध्यमद्वारा उक्त परिमाणको सेयर बिक्री गर्न लागिएको हो ।
बैंकले यसअघि पनि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर बैंकको उक्त प्रस्तावअनुसार विद्यमान संस्थापकले सेयर नकिनेपछि उक्त संस्थापक सेयर अन्य सर्वसाधारण तथा संस्थाहरूका लागि लिलामी बिक्रीमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न चाहनेले सात दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया