महालक्ष्मी लाइफको तेस्रो वार्षिक साधारणसभा
काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही फागुन तीन गते सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सर्वसाधारणको लागि छुट्याएको ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदन पेस गरेको छ । सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हसिाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।
यसैगरी सभामार्फत संस्थापक सेयरधनी समुहका तर्फबाट आगामी चार वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घमिरिे निर्विरोधरूपमा सञ्चालकमा चयन भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया