चीन । चीनको एक अदालतले अलिबाबाका एक पूर्वकर्मचारीमाथि लागेको यौन दुराचारको आरोपमा सफाइ दिएको छ । उत्तरपूर्वी चीनको शान्डोङ प्रान्तस्थित जिल्ला अदालतले आफूले जबर्जस्ती अभद्रता प्रदर्शन गरेको स्वीकारेको भन्दै त्यो अपराध नभएकोले वांग नाम भएका ती पूर्वकर्मचारीलाई सफाइ दिएको बीबीसीले जनाएको छ ।
गत महिना उनलाई प्रहरीले पक्राउ गरेको थियो । अलिबाबाकै महिला कर्मचारीलाई व्यावसायिक यात्राको क्रममा उनले यौनिक दुराचार गरेको आरोप लागेको थियो । उनको आरोप चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो । अदालतले सफाइ दिए पनि आरोपित व्यक्ति अझै १५ दिन सजायस्वरुप जेलमै रहने बताइएको छ । प्रहरीले उक्त घटनाको अनुसन्धान पनि टुंग्याएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया