सहकारी ठगेर राजनीति गर्ने दुई जना जेल चलान
काठमाडौं । सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रुपैयाँ हिनामिना गरेर कारबाहीबाट जोगिन राजनीतिक दलमा सक्रिय बनेका दुई जना जेल चलान भएका छन् ।
नेकपा एमालेका स्थानीय नेताद्वय किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली जेल चलान भएका हुन् । उनीहरुले देउखुरी बचत तथा ऋण सहकारी संस्थाको पाँच करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका थिए । गत आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग जनही ५० लाख रुपैयाँ धरौटी मागेको थियो तर उनीहरुले उक्त धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सहकारीबाट पाँँच करोडभन्दा बढी हिनामिना गरेपछि त्यसलाई पचाउन उनीहरुले नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया