काठमाण्डौँ,फागुन १६
यति समूहका तत्कालीन अध्यक्ष स्व.आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पा जेल चलान भएका छन् । खैरो हिरोइनसहित पक्राउ परेका यती समूहका सदस्य शेर्पासहित चार जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेल चलान गरेको छ । उनीहरूmलाई प्रहरीले गत माघ १८ गते खैरो हिरोइनसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनलाई जिल्ला अदालत काठमाडौँले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । राज्यका उपल्लो निकायसम्म सिधै पहुँच बनाएको यती समूहको खराब इमेज समाजमा जाने भन्दै प्रहरीले शेर्पा पक्राउ भएको कुरा एक महिनासम्म पनि गोप्य राखेको थियो । नवाङ यसअघि पनि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा नवाङ मुछिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया