बेलायत । भोडाफोन र सीके हचिसनले ब्रिटिस अपरेसनहरू एक–आपसमा गाभ्न अन्तिम सहमति गरेका छन् । दुई कम्पनीले आगामी हप्ताको सुरुसम्म मर्जर घोषणा गर्ने भएकोे स्रोतले बताएकोे छ ।
सहमति भएको सम्झौताको संरचना अक्टोबरमा भोडाफोनको घोषणासँग मिल्दोजुल्दो छ । जसमा बेलायती समूहको ५१ प्रतिशत र हचिसनको ४९ प्रतिशत स्वामित्व रहेको । दुई कम्पनीबीच नगद आदानप्रदान गर्नुको सट्टा स्वामित्व समायोजन गरेर हासिल गरिएको बताइएको छ । विश्लेषकहरूका अनुसार ऋणसहित सम्झौताको मूल्य लगभग १५ बिलियन पाउन्ड रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया