काठमाडौं । गोरखाको विकट उत्तरी गाउ चुमनुब्री गाउँपालिकाको वडा नं ४ र ६ को बीचमा आएको पैरोले नदी थुनिएको र उक्त थुनिएको नदी एकैपटक विस्फोट हुँदा बुढी गण्डकीमा भीषण बाढि आएको थाहा लागेको छ ।
बिहान ३ बजेर ५० मिनेट जाँदाको समय तिर पहिलो खसेर नदी थुनिएको थियो र पहाडी खोच नदी थुनिएको थियो र पहाडी खोच भरिएपछि विहान साढे ६ बजे च्यमनुब्रीलोक्पामा विस्फोट भएपछि द्द घण्टा १० मिनेट थुनिएको पानी फुटेको थियो र एक्कासी बाढी आएको थियो ।
उक्त बाढिमा परेर १० जना संपर्क बिहिन रहेको र बाढीले आरुघाट लगायत ६ वटा पक्का पुल र ३४१ मेघावाटको बुीगण्डकी जलविद्युत आयोजना २४.५ मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना,३०.९१ मेघावाटको यारु खोला जलविद्युत आयोजना र १६ मेघावाटको माछाखोला जलविद्युत आयोजनामा क्षति पु¥याएको छ ।