नेपाल एसबीआई मर्चेन्टको साधारणसभा
काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लि.ले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको यही असोज २९ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले आठौँ वार्षिक साधारणसभाको आव्हान गरेको हो ।
सो अनुसार कम्पनीले नेपाल एसबीआई बैंकको सभाहल कमलादीमा यही मंसिर पाँच गते बार्षिक साधारणसभा गर्नेछ । सभामा आगामी आ.व.को लागि लेखापरीक्षक नियुक्त गर्ने, गत आ.व.को वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरू रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया