Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदर एकल अंकमा

राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदर एकल अंकमा


काठमाडौँ, साउन ११
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुनेगरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागू हुनेगरी नयाँ तथा पुराना ग्राहकहरूको लागि कर्जाको ब्याजदर अधिकतम ९दशमलव ३२ प्रतिशत मात्रै हुनेगरी तोकेको हो । बैंकको हाल आधार दर छ दशमलव सात प्रतिशत रहेको छ । बैंकले सातवटै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ४० वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x