Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकमा अनलाइनबाट नै खाता खोल्न सकिने

गरिमा विकास बैंकमा अनलाइनबाट नै खाता खोल्न सकिने


काठमाडौं, साउन ११
गरिमा विकास बैंकमा अनलाइनबाट नै खाता खोल्न सकिने भएको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिने भएको छ । यसबाट विदेशमा रहने सेवाग्राहीले आफँै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् ।बैंकले हाल काठमाडौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x