Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको १३ प्रतिशत लाभांश

सानिमा बैंकको १३ प्रतिशत लाभांश


काठमाडौं ।
सानिमा बैंकले १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८० हजार नौ सय ८४ रुपैयाँमध्येबाट तीन दशमलव ६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर समेत गरी कुुल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्वन्धी सञ्चालक समितिको यही असोज २७ गते मंगलबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया