Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना


काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने ठाउँमा दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा २० जना घाइते भएका हरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

गएराति बा.प्र.०३–००१ नम्बरको बस सडकबाट करिब ३-४ मिटर तल पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया