Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाआगामी चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु

आगामी चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गते देखि सुरु भएर चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहान ८.०० बजेदेखि ११.०० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । चार लाख ८९ हजार विद्यार्थीले यसवर्षको एसईई परीक्षाका लागि आवेदन दिएका छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया