Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ

नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ


काठमाडौं,आ.ब २०८०।२०८१ को अन्तिम संगै आउदो आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट छलफलको तयारीको लागि संघ प्रदेश मन्त्रलाय सम्बद्द मन्त्री, सचिब लगायत अन्य कर्मचारीहरु ब्यस्थ देखिन्छन ।

यसैगरी बागमती प्रदेश उर्जा तथा सिंचाई मन्त्रालयले पनि आउदो बजेट अझ प्रभावकारी र थप जनमुखी बनाउन छलफलको लागि एक कार्यक्रमको आयोजना गरेको छ। यहि आइतबार काठमाण्डौमा भएको छलफलमा बिज्ञ लगायत सरोकारवाला अन्य संग सुझाब समेत लिइएको थियो। बैठकमा बिज्ञहरुबाट आएको सुझाबलाई प्राथमिकताका साथ् आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बागमती प्रदेश खानेपानी,उर्जा तथा सिंचाई मन्त्रि एकलाल श्रेष्ठले प्रतिबद्दता जाहेर गरेका छन्।

कार्यक्रममा लुम्बिनी प्रदेश पुर्ब प्रदेश प्रमुख उमाकान्त झा ,मन्त्रालयका सचिब ,महाशाखा प्रमुख ,महानिर्देशक ,पुर्ब महानिर्देशकहरु र खानेपानी ,उर्जा , जलस्रोत महासंघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया