Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटोकला मसला चिया नयाँ प्याकमा

टोकला मसला चिया नयाँ प्याकमा


काठमाडौं । चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्रीवितरण सुरु गरेको छ ।

निगमको आफ्नै बगानबाट टीपीएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवद्र्धक रहेको कम्पनीले जनाएको छ ।

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिचजस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको सम्मिश्रण रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया