चीन । चीनको केन्द्रीय बैंकका गभर्नर पान गोङसेङले चीनको अर्थतन्त्रमा सुधार भइरहेको बताएका छन् । मोरक्कोको माराकेचमा सम्पन्न वित्त मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको समूहको बैठकमा गभर्नर गोङसेङले सकारात्मक कारकहरू जम्मा भई चीनको आर्थिक सूचकहरूमा सुधार भइरहेको बताएका हुन् ।
गभर्नर गोङसेङले चिनियाँ अर्थतन्त्रले रिकभरी प्रवृत्तिलाई कायम राखेको र आर्थिक वृद्धिको संरचना निरन्तर अनुकूल हुँदै गएको बताए । उनले केन्द्रीय बैंकले वित्तीय र मौद्रिक नीतिहरूको कर्यान्वयनलाई बलियो साथ दिएको बताए । उनले जी–२०माका सबै प्रमुख विकसित अर्थतन्त्रहरूलाई मौद्रिक नीति परिवर्तनहरूको स्पिलओभर प्रभावलाई ठीकसँग सामना गर्न बृहत् नीति बलियो बनाउन आह्वान गरे ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया