महालक्ष्मी विकास बैंकका ऋणीहरूलाई ब्याजमा १० प्रतिशत छुट
काठमाडौं, वैशाख ३१
महालक्ष्मी विकास बैंकले ऋणीहरूलाई ब्याजमा १० प्रतिशत छुुट दिएको छ । बैंकका अनुुसार हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले यही चैत १६ गते जारी गरेको निर्देशनबमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरूमध्ये चैत्र मसान्तभित्रमा भुक्तानी भएका किस्ताहरूको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिएको हो ।
ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा ब्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने ब्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाखभन्दा बढी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया