रश्मिलाज फेसियल हाउसद्वारा खाद्य सामग्री प्रदान
पोखरा । पुरानो फेसियल हाउसको रूपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ले अनाथ असहायहरूलाई खाद्य सामग्री सहयोग गरेको छ ।
रश्मिलाज फेसियल हाउसले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीको गोंगबु टाउन प्लानिङ अवस्थित मानव सेवा आश्रममा खाद्य सामग्री प्रदान गरेको हो । साथै, सो आश्रममा आश्रित ५६ जना वृद्धा असक्त आमाहरू र अनाथ बालबालिकाहरूलाई मिष्ठान्न भोजन समेत गराएको छ ।
रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाशकुमार श्रेष्ठले फेसियल हाउसले हाल ६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको बताए । यस्तै, हजारौँलाई सिपमूलक तालिम दिइएको उनको भनाइ छ । रश्मिलाज फेसियल हाउसको काठमाडौं मल सुन्धाराको पहिलो र चौथो तला, बिजी मल, गोंगबु चौथो तला र बुद्धमल बालाजुको पहिलो तलासहित चारवटा शाखाहरू रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रभु बैंक र चिरायु नेसनल हस्पिटलबीच छुट सम्झौता
- नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
- आर्थिक विकासमा यस्ता छन् नेपालका चुनौतीहरू
- दश महिनाको आर्थिक चित्र नकारात्मक
- बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गर्न माग
- आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन
- बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार उदासीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया