एमाले फुटाएर सत्ताको च्याखे थापिरहेका माकुने भनिने माधव कुमार नेपालले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको प्रकृया अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति असन्तृष्टी देखाएका छन् । हुन त त्यो असन्तृष्टी देखावटी पनि हुनसक्छ । आपसी सहमतिमै त्यो असन्तृष्टी देखाएर निजगढ विमानस्थल निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण प्रकृया अघि बढाउने वाहना बनाइएको नहोला भन्न पनि सकिंदैन किनकि त्यसको निर्माण हुँदा कमिशन आउँछ ।
कमीशन पाउने कुरामा प्रधानमन्त्री प्रचण्डको पनि असहमति नहोल त्यसो त निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाइएको असन्तृष्टी देखाउने माकुने मानिसको रगत स्वाद लिइसकेको बाँघ जस्ता नेता हुन् । उनीसँग पोखरा र भैरहवा विमानस्थल निर्माण प्रक्रियाको स्वाद अहिले पनि जिव्रोमा झुण्डीरहेको होला तर ती एयरपोर्ट नचलेर कुन हालतमा छन् कसैबाट छिपेको छैन । निर्माण हुनु थियो,चलोस वा नचलोस के मतलव ? होइन र प्रदीप जी ?
क्याटेगोरी : समाचार, सुलसुले
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया