नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र एसियाली विकास बैंकका पदाधिकारीहरूबीच नेपालमा अटोमोबाइल बजारको सम्भाव्यताका बारेमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा आइतबार सो छलफल भएको हो ।
सो छलफल खासगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनको व्यवसायमा देखिएका चुनौतीहरू र त्यसका विषयमा पाठयक्रम बनाई अगाडि बढ्ने विषयमा केन्द्रित थियो । यसबारेमा अर्कोपटक अझ गहन छलफल गर्ने तय गरिएको नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल, डा सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा तथा कृष्ण पाठकलगायतको सहभागी थियो ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाली अर्थतन्त्रका दुई खम्बा, निर्माण र उद्योग, निरन्तर ओरालो लाग्दै, अवस्था ‘चिन्ताजनक’
- शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो
- दक्षिण कोरियाले यो वर्षदेखि ‘होटल र रेस्टुराँ’मा पनि नेपाली कामदार लिने, जाने प्रक्रिया के?
- सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने
- यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
- साताको शेयर बजार : साढे १ प्रतिशतको गिरावट, औषत कारोबारमा पनि कमी
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया