Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल

मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अधयक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति र बजेटको तालेमल हुने किसिमको बजेट ल्याउनु पर्ने बताएका छन् । बिहीबार काठमाडौं नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले अबको बजेट लगानी दशकको रूपमा हुनेगरी ल्याउन आवश्यक रहेको उल्लेख गरे । बजेटले लगानीको वातावरण निर्माण गर्न सक्नु पर्ने उनको भनाइ थियो । परम्पराग बजेटले अहिलेको अवस्थामा सुधार हुन नसक्ने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया