टोकियो । जापानको सेयरबजारले नयाँ रेकर्ड बनाएको छ । सेयर कारोबार मापक ‘निक्की २२५’ सोमबार ४० हजार एक सय नौ विन्दुमा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च विन्दु हो । इन्ट्रडे कारोबारमा ‘निक्की २२५’ ४० हजार तीन सय नौ विन्दुसम्म पुगेको थियो ।
गएको फेब्रुअरी २२ मा निक्की सन् १९८९ पछि पहिलो पटक नयाँ अलटाइम हाई बनाएको थियो । त्यसपछि सोमबार फेरि रेकर्ड ब्रेक गर्दै ४० हजार विन्दुमाथि पुगेको छ ।
बलियो कर्पोरेट आम्दानी, आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा देखिएको आशाका कारण निक्की थप बढ्नसक्ने भविश्यवाणी विश्लेषकहरूको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना देखिएकोे, मुद्रास्फीति दर पनि घट्दै जाने देखिएपछि जापानलगायत विश्वका ठूला सेयरबजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया