एनएमबी बैंक मादमे खोला जलविद्युत् आयोजनाको मुख्य व्यवस्थापक
काठमाडौं, साउन २१
एनएमबी बैंक लिमिटेडले २४ मेघावाटको मादमे खोला जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । बैंकका अनुसार कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी सञ्चय कोष, एनआईसी एसिया बैंक र प्रभु बैंक रहेका छन् ।
कुुल २४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत् आयोजनाको कुल लागत चार अर्ब करोड रुपैयाँ रहेको छ । सोमध्ये बैंकहरूको कुल लगानी तीन अर्ब ३२ करोड ५० लाख रहेको छ । यो समेत गरी एनएमबी बैंकको कुुल ४२ वटा जलविद्युत् आयोजनाहरूमा लगानी पुुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया