काठमाडौं ।
साताको अन्तिम कारोवार दिन बिहिबार भने सेयर बजारमा उत्साह देखिएको छ । अघिल्ला दिनहरुमा लगातार ओरालो लागेको बजार परिसुचक आज २० दसमलव ६१ अंकले उकालो लागेर १५ सय ७१ दसमलव चार अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ९८ अंकले उकालो लागेर तीन सय १० दसमलव १५ अंकमा चढेको छ । आज कुुल एक सय ९२ कम्पनीहरुको सेयर कारोवार भएकाछन ।
जसबाट ४७ हजार ३२ पटकको कारोवारमा ९९ लाख ३० हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम दुुई अर्ब ८० करोड ७७ लाख आठ हजार एक सय ३७ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त सहितका १० वटा समुहको सुचक उकालो लागेकाछन ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया