नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त
काठमाडौं, पुस १८
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुुणाकर भट्ट नियक्त भएका छन् । राष्ट्र बैंकका अनुसार डा. भट्टलाई बुुधबारदेखि नै कार्यान्वयनमा आउने गरी प्रवक्ताको जिम्वेवारी सुम्पिएको हो । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक हुुन । यसअघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला रहेका थिए । उनको उमेर हदका कारण यही माघबाट अवकाश पाउने र हाल अवकाशपूर्वको अनिवार्य बिदाअन्र्तगत यही पुुस आठ गतेदेखि घर बिदामा बसेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया