मञ्जुुश्री फाइनान्सद्वारा क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु
काठमाडौं ।
मन्जुश्री फाइनान्स लिमिटेडले क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले डिजिटल बैंकिङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको हो । फाइनान्सले यही फागुन १३ गते बिहीबारबाट क्यूआर कोड भुक्तानीको सेवा सूचारु गरेकोले आफनो गा्रहकहरूको सुविधाकोे लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवाप्रारम्भ गरी ग्राहकहरूले आफ्नो मोबाइल बैकिंङ एपबाट क्यूआर स्क्यान गरी आफ्नो बचत खाताबाट विनाचेक नै एक लाख रूपैयाँसम्मको भुक्तानी सेवा लिन सकनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया