कोपा अमेरिका पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने
काठमाडौं ।
कोपा अमेरिका २०२१ को खेलहरू पनि नेपालमा डिशहोममा प्रत्यक्ष हेर्न पाइने भएको छ । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्ट्समार्फत युरो कप २०२० प्रसारण गरिरहेको छ ।
युरोकपसँगै अब कोपा अमेरिका २०२१ पनि डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरू सहभागी दक्षिण अमेरिकी देशहरूको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् ।
नेपाली समयअनुसार मध्यरात तथा बिहानीपख हुने खेलहरू डिशहोमको रियालिटी टिभी तथा एक्सन स्पोर्टस एचडीमा नेपाली फुटबल फ्यानहरूले हेर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया