एनआईसी एसिया क्यापिटलले म्युचअल फण्ड जारी गर्ने
काठमाडौं ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले म्युुचअल फण्ड जारी गर्नेभएको छ । कम्पनीले यही असार १० गतेबाट प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब रुपैयाँबराबरको १० करोड एकाइ एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो ।
कम्पनीका अनुसार फण्ड खरिदको लागि यही असार १० गतेबाट आवेदन दिन सकिनेछ । फण्डको बिक्री अवधि छिटोमा यही असार १४ गते र ढिलोमा यही असार २४ गते बिक्री बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम एक सयदेखि अधिकतम एक करोड युनिटसम्म फण्ड खरिद गर्न सक्नेछन् । फण्डको परिपक्व हुने अवधि सात वर्ष तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया