जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा
काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को आव २०७६–०७७ को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आव २०७६–०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६–०७७ को, २०७७ आसार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसम्बन्धी विवरण, आव २०७७–०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्विरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया