Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ


काठमाडौं । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । बैंक सञ्चालक समितिको बुुधबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको हो ।

अध्यक्ष पदमा चयन भएका श्रेष्ठ बैंक सञ्चालक समितिको पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठका भाइ हुुन् । पछिल्लो समय बैंकको अध्यक्ष पदमा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम रहेका थिए । अहिले हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया