ललितपुर । समयसापेक्ष परिवर्तन हरेक क्षेत्रमा भइरहेको सर्वविदितै रहेको छ । बजारमा किनमेलको चटारो र झन्झट सधैँ हामीले भोग्दै आइरहेका छौँ । यो अवस्थामा सरल र सुलभ किनमेल त आठौँ आश्चर्य जस्तै भएको छ, आममानव जीवनमा । हो, यही कुरालाई दृष्टिगत गरी विशेषतः भित्री लुगाहरुको संगालो एउटै छाना (वस्त्र) मा पाउन सजिलो होस् भन्ने हेतुले इमाडोलमा भित्री वस्त्र पसलको शुभारम्भ भएको छ ।
यस पसलमा सबै उमेर समूहका दिदिबहिनी, आमाबुुबा सबैलाई टपक्कै मिल्ने गरी ब्रा, पेन्टी, स्विम सुट, जिम सुट, कट्टु, गञ्जी, टावेल, हाते रुमाल, स्पोट्र्स ब्रा, योंग सुट, लेगिन्सलगायतका सम्पूर्ण भित्री वस्त्रहरु उपलब्ध छन् । समयअनुसार चल्ने भित्री वस्त्र पसल अनलाइन सपमा पनि छिट्टै सञ्चालनमा ल्याउने जानकारी भित्री वस्त्र पसलकी सञ्चालिका आशा केसीले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया