भृकुटीमण्डपमा जुत्ता मेला, १५ देखि ५० प्रतिशतसम्म छुट
काठमाडौं, फागुन ४
भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सञ्चालन भइरहेको छ । नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, बीएफ डियरहिल, ल्यान्डवास, रन शु र शुल्याण्डले ग्राहकसँगको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।
१५ देखि ५० प्रतिशतसम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजारसम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सयदेखि एक हजारसम्मका पाइन्छन् । समयमा लाग्ने यस्ता मेलाभन्दा यसपटकको मेला फरक रहेको छ । हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुवै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया