प्रुडेन्सीयल इन्स्योरेन्सको खुद मुनाफा घट्यो
काठमाडौं । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा घटेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ३६ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८९ रुपैयाँ ४३ पैसा छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया